राजेन्द्र लिङ्देन – Nepal Press
राजेन्द्र लिङ्देन

लिङ्देन भन्छन्ः चुनावी तालमेलबारे निर्णय भएको छैन, तर सघाउने दललाई हामी पनि सघाउँछौं

भरतपुर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय चुनावमा तालमेल गर्नेबारे पार्टीमा कुनै निर्णय नभएको तर आफ्नो दललाई सघाउनेलाई आफूहरुले पनि सघाउने बताएका छन् । भरतपुर महानगरलाई समृद्ध र भ्रष्टाचारमुक्त बनाउन राप्रपाको उम्मेदवारले जित्नुपर्ने भन्दै उनले अन्य दलसँग आपसी सहयोगका आधारमा अघि बढ्न तयार रहेको बताएका हुन् । ‘भरतपुरमा...