राजेन्द्र पाण्डे – Nepal Press
राजेन्द्र पाण्डे

वागमती प्रदेश : मुख्यमन्त्री पाण्डेले मागे विश्वासको मत

काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् । ‘आजको यो स्थिति कसरी सिर्जना भयो भन्ने सबैलाई जानकारी छ । त्यसैले यसबारे म धेरै कुरा गर्न चाहन्नँ ।...