राजनीतिमा युवा – Nepal Press
राजनीतिमा युवा

राजनीतिमा युवाको हस्तक्षेपकारी भूमिकाको खाँचो

युवा भनेको लक्का जवान, शारीरिक, मानसिक वौद्धिकरुपमा दरिलो मान्छे मात्रै होइन । युवा त बिचार हो, दृष्टिकोण पनि हो । युवालाई सशक्त चिन्तनको प्रबाह पनि हो भनेर बुझ्न जरुरी छ । युवाको सोच तथा दृष्ट्रिकोण तुलनात्मक रुपमा प्रगतिशील हुन्छ, उन्नत हुन्छ । त्यसैले युवा उमेर मात्रै होइन । उमेरको...