रमेश खरेल – Nepal Press
रमेश खरेल

काठमाडौंको मेयरमा उठ्ने तयारी गरेका रमेश खरेल पछि हटे, अब संसदीय चुनाव लड्ने घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेका नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेल ब्याक भएका छन् । आफ्नो पार्टीले मेयरमा उठ्न म्यान्डेट नदिएको उनले बताए । खरेलले आफ्नै नेतृत्वमा सुशासन पार्टी गठन गरेका छन् । सोही पार्टीको तर्फबाट काठमाडौंमा मेयरमा लड्न लागेको समाचारहरु मिडियामा आएका थिए । खरेलले...