रणवीर–आलिया – Nepal Press
रणवीर–आलिया

बिहे तयारीका लागि रणवीर–आलियाको परिवार जयपुरमा, करण जोहर र दीपिका पादुकोण पनि पुगे

बलिउडका दुई खानदानी परिवार यतिबेला चिसो छल्न जयपुर र रणथंभर सेरोफेरोको इलाकामा पुगेका छन् । कपुर र भाट परिवार अहिले रणथंभरस्थित एउटा रिसोर्टमा बसिरहेको छ ।  बलिउड स्रोतका अनुसार रणवीर कपुर र आलिया भाटको बिहे छिनोफानो गर्न दुई परिवार त्यहाँ पुगेका हुन् । बिहेको सम्भावना बलियो छ । आलियाका...