योग दिवस – Nepal Press
योग दिवस

प्रधानमन्त्रीको गुनासो- हाम्रो सांस्कृतिक अधपतन भयो, सामाजिक सञ्जाल हेरिसक्नु हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोभिडको महामारीभन्दा सांस्कृतिक अधपनको महामारी डरलाग्दो गरी फैलिएको बताएका छन् । अरुको नक्कल गर्ने नाममा अनुशासनहिनता मौलाएको पनि उनले गुनासो गरे । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै ओलीले भने, ‘कोभिडलाई त हामी १-२ वर्षमा समाप्त गर्छौं । तर, यो सांस्कृति...