मौसमी घटना – Nepal Press
मौसमी घटना

मौसमी घटनाबाट यस शताब्दीमा चार लाख ८० हजारको मृत्यु

पेरिस -यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । हालै सार्वजनिक एक मूल्याँकन प्रतिवेदनले जलवायु परिवर्तनले मानवको अस्तित्वमा नै खतरा उत्पन्न गराइरहेको औंल्याएको छ । खासगरी विकासशील मुलुकहरुले सामना गर्नु परेका आँधी, बाढी र तातो...