मोतीपूर औद्योगिक क्षेत्र – Nepal Press
मोतीपूर औद्योगिक क्षेत्र

मोतीपूर औद्योगिक क्षेत्रमा अतिक्रमण रोक्न सरकारसँग एमालेको माग

रुपन्देही । नेकपा एमालेले बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गामा सत्ता गठबन्धन दलका कार्यकर्ताको आडमा बस्ती बसाउन खोजेको भन्दै सार्वजनिक जग्गामा भइरहेको अतिक्रमण तत्काल रोक्न माग गरेको छ । एमाले नेतृत्वको सरकारले सुरु गरेको औद्योगिक क्षेत्रको ठूलो योजनालाई प्रभावित गर्नेगरी अस्तव्यस्त बनाउन षडयन्त्र रचिएको दावी गरिएको छ । नेकपा एमाले...