मोतिपुर – Nepal Press
मोतिपुर

सत्तारुढ दलनिकट विद्यार्थी संगठनले भने- मोतिपुर घटनाको कारकतत्व अघिल्लो सरकार

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनहरूले घटनाको मुख्य कारणका रूपमा तत्कालीन एमाले नेतृत्वको सरकारले औद्योगिक क्षेत्र स्थापना गर्न नाममा १३३ बिघा जमिन अधिग्रहण गर्नुलाई ठहर्‍याएको छ ।