मेलम्ची बाढी – Nepal Press
मेलम्ची बाढी

मेलम्चीको बाढीले चनौटेको रातो पुल र रेडियो मेलम्चीको भवन बगायो

मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द भएको छ ।