मिडियामैत्री बजेट – Nepal Press
मिडियामैत्री बजेट

मिडियामैत्री बजेट आएको भन्दै लुम्बिनीका पत्रकार खुसी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि पत्रकार र मिडियामैत्री कार्यक्रमका लागि बजेट विनियोजन गरेको भन्दै पत्रकार महासंघ र सञ्चारसम्बद्ध संस्थाहरुले खुसी व्यक्त गरेका छन् । सरकारले सञ्चारकर्मी कल्याणकारी कोष स्थापनाको लागि ५० लाख र प्रदेशमा सूचीकृत र आवद्ध छापा तथा अनलाइन सञ्चार माध्यमसँग सहकार्यका लागि ५० लाख...