माधवपक्षीय बैठक – Nepal Press
माधवपक्षीय बैठक

माधवपक्षीय बैठक: वान टू वान वार्ताका लागि ओली र माधवलाई आग्रह (भिडियो)

काठमाडौं । नेकपा (एमाले) को माधव नेपाल पक्षले पार्टी एकताका लागि थप प्रयास गर्ने निष्कर्ष निकालेको छ । माधव नेपाल पक्षीय नेताहरुको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बसेको स्थायी समितिका नेताहरुको बैठकले पार्टी एकताका लागि भईरहेका प्रयासहरु सकारात्मक रहेको उल्लेख गर्दै त्यसलाई टुंगोमा पु¥याउन थप प्रयास गर्नुपर्नेमा...