माडी – Nepal Press
माडी

माडीको सोमेश्वरगढीमा प्रचण्डको ‘मर्निङ वाक’, पर्यटकीय गन्तव्यमा स्थापित गर्न सघाउने वचन

चितवन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माडीको प्रमुख पर्यटकीय स्थल सोमेश्वरगढीमा ‘मर्निङ वाक’मा पुगेका छन् । करिव १ किलोमिटरको पैदल यात्रामा उनले गढीमा कुँदिएका ५३ वटा विशाल मूर्तिहरुको अवलोकन पनि गरे । सोमेश्वरगढी भ्रमण वर्षका लागि छनेट भएको १०० गन्तव्यमध्येको एक हो । माडीका मेयर ठाकुरप्रसाद ढकाल, भरतपुर महानगरका...