माछापुच्छ्रे – Nepal Press
माछापुच्छ्रे

फेवातालमा माछापुच्छ्रे मिसिँदा

पोखराको फेवातालमा माछापुच्छ्रे प्रतिबिम्बित हुँदा निकै सुन्दर देखिन्छ । निलाम्मे पानीमा सेता हिउँका लस्कर देखिँदा आकाश र पातालसँगै मिलेका हुन् कि भन्ने भान हुन्छ ।