माउन्टेन एकेडेमी – Nepal Press
माउन्टेन एकेडेमी

१८ जनाले गरे ‘मेरा पिक’ हिमालको सफल आरोहण (भिडियाेसहित)

इटहरी । नेपाल माउन्टेन एकेडेमीका १८ जनाले सोलुखुम्बुको ‘मेरा पिक’ हिमालको सफलतापूर्वक अध्ययन आरोहण गरेका छन् । एकेडेमीकाे पहिलो ब्याचका विद्यार्थीहरुसहितको १८ जनाले अध्ययन आरोहणकै क्रममा ‘मेरा पिक’ हिमालको आरोहण गरेका हुन् । पछिल्ला तीन हप्तामा विद्यार्थीहरु मेरा पिक क्षेत्रको अध्ययन तथा आरोहणमा थिए । हिमाल आरोहण सम्बन्धी स्नातक...