महासचिव – Nepal Press
महासचिव

माओवादी महासचिवको आकांक्षीमा थपिए पौडेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को रााष्ट्रिय सम्मेलन नजिकिँदै गर्दा आकांक्षी पनि बढ्दै गएका छन् । अध्यक्षबाहेकका पदमा आउन प्रभावशाली नेताहरूको सक्रियता बढेको छ । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विकल्प नभएको बताइरहेका उनीहरूमध्ये धेरैको नजर त्यसपछिको शक्तिशाली पद महासचिवमा देखिन्छ । यस्तैमा पर्छन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत...