मंगलप्रसाद गुप्ता – Nepal Press
मंगलप्रसाद गुप्ता

जसपा नेतासहितलाई प्रवेशका लागि ओली कपिलवस्तुमा ( तस्बिरहरू)

रूपन्देही । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली कपिलवस्तुको बहादुरगन्ज आएका छन् । एमाले रोजेका जसपा केन्द्रीय सदस्य मंगलप्रसाद गुप्तासहित विभिन्न पार्टीका नेता/कार्यकर्तालाई स्वागतका लागि ओली आएका एमाले सचिव छविलाल विश्वकर्माले बताए । अध्यक्ष ओलीसँगै महासचिव शंकर पोखरेल, सचिव लेखराज भट्टलगायतका नेताहरू कपिलवस्तुमा छन् । ‌एमालेको शीर्ष...