भुम्या प्रदेश – Nepal Press
भुम्या प्रदेश

आपसी सद्भाव बढाउन भुम्या पर्व महत्वपूर्ण : मुख्यमन्त्री पोखरेल

रूपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भुम्या प्रदेश विशेष सांस्कृतिक पर्व भएको बताएका छन् । रोल्पा र रुकुमका खामभाषी मगर समुदायले मनाउने भूम्या पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै पोखरेलले यस्तो बताएका हुन् । विविधतायुक्त नेपाली समाजमा जाति र समुदायले मनाउने पर्वले एकता, सद्भाव र मेलमिलापको वातावरण बनाउन भूमिका...