भिष्मराज ढुंगाना – Nepal Press
भिष्मराज ढुंगाना

आफन्तको नाममा सेयर किनेका ढुंगाना र साउदलाई कारवाही गर्न अर्थ समितिको निर्देशन (भिडियो)

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पदीय दुरूपयोग गरी सेयर खरिदमा अनुचित लाभ लिएको ठहर गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले आफन्तको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको ठहरसहित दुवैजनामाथि कारवाही गर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।...