भानुभक्त जोशी – Nepal Press
भानुभक्त जोशी

एमाले नेता जोशी नेकपा एसमा प्रवेश, १० बुँदे कार्यान्वयन नगरेको आरोप

बानेश्वरस्थित अर्पण पार्टी प्यालेसमा जारी स्थायी कमिटी बैठकमा जोशी नेकपा एसमा प्रवेश गरेका हुन् । उनलाई नेकपा एसका अध्यक्ष माधव नेपालले पार्टीमा स्वागत गरे ।