भाटभटेनी – Nepal Press
भाटभटेनी

दिउसो सामान बेच्ने भाटभटेनीका म्यानेजर ४ लाख जरिवाना तिरेर छुटे

काठमाडौं । निषेधाज्ञाको समयमा सोमबार दिउसो सामान बिक्री गर्ने भाटभटेनी सुपरमार्केटको कोटेश्वर शाखाका म्यानेजर ४ लाख रुपैयाँ जरिवाना तिरेर छुटेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले निषेधको आदेश उल्लंघन गरेर दिउँसो पसल खोलेर सामान बिक्री वितरण गर्ने भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना तिराउने आदेश दिएका हुन् । पराजुलीले...