बुद्ध एयर – Nepal Press
बुद्ध एयर

बुद्ध एयरको सिण्डिकेटले कर्णालीका नागरिक मारमा, यात्रु आक्रोशित

सुर्खेत । बुद्ध एयरको सिण्डिकेट र मनलाग्दी भाडादरप्रति कर्णालीका नागरिकले आक्रोश पोखेका छन् । काठमाडौंबाट सुर्खेतको एकतर्फी भाडा पाँच हजारबाट बढाएर १३ हजारसम्म बढाएपछि यहाँका यात्रुले आक्रोश पोखेका हुन् । गुण एयरले उडान बन्द गरेपछि एक मात्र उडान भर्दै आएको बुद्ध एयरले मनलाग्दी भाडा असुलेको हो । नेपाली कांग्रेसका...