बीएण्डसी मेडिकल कलेज – Nepal Press
बीएण्डसी मेडिकल कलेज

उज्ज्वल थापाको सम्पूर्ण उपचार खर्च व्यहोर्ने दुर्गा प्रसाईको घोषणा

काठमाडौं । बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईले विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको औषधी उपचारलगायत सम्पूर्ण उपचार खर्च व्यहोर्ने घोषणा गरेका छन् । कोरोना संक्रमणबाट गम्भीर बिरामी परेपछि मेडिसिटी अस्पतालमा उपचाररत थापाको उपचारमा लागेको सबै खर्च बीएण्डसी मेडिकल कलेजले व्यहोर्ने प्रसाईले घोषणा गरेका हुन् । शनिबार विज्ञप्ति...