बाेरिस जाेन्सन – Nepal Press
बाेरिस जाेन्सन

क्रिसमस लक्षित गरी युरोपका देशहरुमा कडा लकडाउन

एजेन्सी । कोरोना महामारीका कारण सुरक्षाका लागि भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चौथो चरणको कडा लकडाउन घोषणा गरेका छन् । शनिबार राती आयोजित पत्रकार सम्मेलनमा जोन्सनले प्रष्ट भनेका छन् कि पर्वको मौसम यसपल्ट पहिलेभन्दा फरक हुनेछ । उनले भने, ‘पहिलो जस्तो योजनासहित मनाइन्थ्यो, यसपल्ट हामी त्यसरी क्रिसमस मनाउन सक्दैनौं...