बाहिरी चक्रपथ – Nepal Press
बाहिरी चक्रपथ

स्थानीय तहसँग सहकार्य गरेर मात्रै बाहिरी चक्रपथ निर्माण गर्छाैं :प्राधिकरण

काठमाडौं । उपत्यका विकास प्राधिकरणले उपत्यकाका विभिन्न नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुसँग प्राधिकरणले हालसम्म गर्दै आएका कामहरु र प्राधिकरणको आगामी रणनीतिक योजनाहरुको बारेमा छलफल भएको छ । प्राधिकरणको आफ्नै सभाहलमा सम्पन्न भएको कार्यक्रममा प्राधिकरणले हालसम्म गरेको काम र आगामी योजनाको बारेमा प्राधिकरणका नायव बिकास आयुक्त दिलिप शेखर श्रेष्ठले जानकारी दिए...