बालकृष्ण महर्जन – Nepal Press
बालकृष्ण महर्जन

काठमाडौंको १२ नम्बर वडाध्यक्षमा कांग्रेसका बालकृष्ण दोब्बरभन्दा बढी मतले विजयी

काठमाडौं । काठमाडौं– १२ को वडाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण महर्जन प्रतिस्पर्धीको भन्दा दोब्बर मतले विजयी भएका छन् । महर्जनले २१४९ मत पाए भने प्रतिस्पर्धी एमालेका विकास ढंगोलले ९९३ मत प्राप्त गरे । उक्त वडाबाट मेयरमा कांग्रेसलाई ११७८, एमालेलाई ९०१, स्वतन्त्र उम्मेदवार बालेन साहलाई ६५९ र सुमन सायमीलाई ५७६ मत...