बर्जु ताल – Nepal Press
बर्जु ताल

बहुआयामिक बर्जु ताल

इहटरी । विराटनगरको केसलिया रोडबाट १० किलोमिटरमा दूरीमा छ, बर्जु ताल । विराटगरबाट नजिक पर्ने सबैभन्दा ठूलो ताल हो यो। यो ताल सुनसरीको बर्जु गाउँपालिका– ६ स्थित चिमडी गाँउमा छ । बर्जु ताल दुहबीबाट ११ र इनरुवाबाट १८ किलोमिट दूरीमा पर्छ । १५२ बिगाहा क्षेत्रफलमा फैलिएको रहेको बर्जु ताल...