बरामद – Nepal Press
बरामद

इलाममा दुई हजार किलो छुर्पी बरामद

इलाम । इलाममा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो ९४० बोरा० छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी...