बजेट थप – Nepal Press
बजेट थप

प्रशासनिक भवन निर्माणका लागि ४५ वटा स्थानीय तहलाई बजेट थप (सूचीसहित)

काठमाडौं । सरकारले प्रशासनिक भवन निर्माण गर्नका लागि ४५ वटा स्थानीय तहलाई बजेट थप गरेको छ । स्थानीय तहको प्रशासनिक भवन निर्माणका लागि बजेट कम भएर निर्माण गर्न नसकेका स्थानीय तहलाई थप रकम उपलब्ध गराइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयले जनाएको हो । स्थानीय तहमा प्रशासनिक भवन...