बग्गी – Nepal Press
बग्गी

वाटर पार्कको उद्घाटन गर्न ओलीको बग्गी यात्रा

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झामा निर्मित वाटर किङ्डम पार्कको आइतबार उद्घाटन गरेका छन् । पार्क उद्घाटन गर्न लैजाने क्रममा आयोजकले उनलाई बग्गीमा यात्रा गराए । ओलीले झापाको झिलझिलेस्थित वाटर किङडम पार्कको उद्घाटन गरेका हुन् । पार्क संचालक राजकुमार संग्रौलाले ओलीलाई करिब ४ सय मिटरसम्म...