फाष्ट ट्रयाक – Nepal Press
फाष्ट ट्रयाक

फास्ट ट्रयाक निर्माणमा संसदीय समितिको अवरोध, तीव्र गतिमा भइरहेको काम ठप्प

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको निर्देशनपछि तीव्र गतिमा निर्माण अघि बढिरहेको काठमाडौं–तराई द्रुतमार्ग  (फाष्ट ट्रयाक)को काम ठप्प भएको छ ।