प्राधिकरण – Nepal Press
प्राधिकरण

प्राधिकरणले विस्थापित बस्तीमा बिजुलीको लाइन काट्यो, पीडित झन् समस्यामा

सिन्धुपाल्चोक । २०७७ भदौ २८ गते राति सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा भीषण पहिरो जाँदा ३१ जनाको मृत्यु भयो, धेरै घाइते भए । पहिरोले घरखेत सबै बगाएपछि एक सयभन्दा बढी परिवार विस्थापित भएका थिए । विस्थापितहरुलाई बाह्रविसे नगरपालिकाले तत्कालै बस्ती नजिकै सुरक्षित स्थानमा राखेको थियो । पहिरो पीडितहरु १६...