प्रभु सेलेक्ट फण्ड – Nepal Press
प्रभु सेलेक्ट फण्ड

प्रभु सेलेक्ट फण्ड आजबाट विक्री खुला

काठमाडौं। प्रभु क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको प्रभु म्युचुअल फण्डले आजदेखि १० करोड इकाई विक्री खुला गरेको छ । प्रभु बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रभु सेलेक्ट फण्ड ल्याएको हो। कम्पनीका अनुसार सात वर्षको स्किमले परिपक्व अवधिभर तीन गुणा बढी प्रतिफल दिने छ। उक्त योजना कोषको प्रवर्द्धक...