प्रबल गुरुङ – Nepal Press
प्रबल गुरुङ

आक्रमणविरुद्ध फेसन डिजाइनरको प्रदर्शन : प्रबल गुरुङदेखि फिलिप ल्हामसम्म सडकमा

न्यूयोर्क । एसियाली समुदायमाथि आक्रमणका घटना बढ्न थालेपछि अमेरिकास्थित एसियाली फेसन डिजाइनर प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनमा नेपाली फेसन डिजाइनर प्रबल गुरुङदेखि विश्व फेसन जगतका हस्तीहरु फिलिप लाम, डाओ वी चो सहभागि छन् । ‘मेनस्ट्रिम मिडियाले हामीलाई स्थान दिएन र हामीले प्रतिक्षा गर्ने अवस्था पनि रहेन’ प्रबलले भने,...