प्रधानमन्त्रीकाे शुभकामना – Nepal Press
प्रधानमन्त्रीकाे शुभकामना

कोरोनाप्रति सजग रहँदै बकर इद मनाउन प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना दिँदै प्राणघातक भाइरस कोरोनाबाट सजग रहन आग्रह गरेका छन् । शुभकामना सन्देशमार्फत उनले संयमता, धैर्यता, विश्वशान्ति भाइचाराको सन्देश दिने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा बसोबास गरिरहेका...