प्रदेश संसदीय दल – Nepal Press
प्रदेश संसदीय दल

नेकपा एसलाई ६ प्रदेशमा दलको मान्यता, को-को बन्दैछन् संसदीय दलको नेता ?

प्रदेशसभा संसदीय दलले मान्यता पाएसँगै नेकपा एसका ६ वटा प्रदेशमा नेता चयन हुने भएका छन् । गण्डकीमा भने नेकपा एसको एकजना पनि सांसद नभएकाले त्यहाँ उक्त पार्टीको अस्तित्व रहने छैन ।