प्रदेश व्यवस्थापन कार्यालय – Nepal Press
प्रदेश व्यवस्थापन कार्यालय

लुम्बिनीको स्थायी राजधानीबाट व्यवस्थापन कार्यालय सन्चालन

रुपन्देही । राप्ती उपत्यकालाई स्थायी राजधानी घोषणा गरेको लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयमा राजधानी व्यवस्थापन कार्यालय शुरु गरी आफ्नो काम थालेको छ । दाङको राप्ती गाउँपालिकास्थित राप्ती प्राविधिक शिक्षालयमा लुम्बिनी प्रदेशको स्थायी राजधानी व्यवस्थापन कार्यालय स्थापना गरिएको हो । देउखुरीमा निर्माण गर्न लागिएको प्रदेश राजधानीको लागि आवश्यक पर्ने...