प्रतिनिधसभा पुन:स्थापना – Nepal Press
प्रतिनिधसभा पुन:स्थापना

प्रतिनिधिसभा पुन:स्थापना : प्रचण्ड-माधव पक्षका कसले के भने ?

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-माधव पक्ष) का नेताहरूले त्यसको स्वागत गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्री मिलेर चालेको कदम अवैध ठहर भएको भन्दै दुवैजनाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने नत्र एकसाथ अविश्वास र महाभियोग प्रस्तावको सामना गर्नुपर्ने बताएका छन् ।...