प्रणय दिवस – Nepal Press
प्रणय दिवस

प्रेम साटासाट गरी आज विश्वभर प्रणय दिवस मनाइँदै

काठमाडौं । आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । विश्वभर आपसमा प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ । आफूलाई माया गर्नेलाई प्रेमको प्रतीकका रुपमा रातो गुलावको पूmल तथा विभिन्न उपहार आदानप्रदान गरी दिवस मनाउने गरिन्छ । क्रिष्चियन सन्त भ्यालेन्टाइनको नामबाट मनाउन थालिएको यो दिवस सुरुआत भएको सन्...