पोखरी – Nepal Press
पोखरी

पोखरीमा डुबेर दुईजनाको मृत्यु

महोत्तरी । महोत्तरीका छुट्टाछुट्टै स्थानमा रहेका दुई पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मटिहानी नगरपालिका–७ स्थित पोखरीमा पौडी खेल्नेक्रमा मुखियापट्टी मुसरनियाँ गाउँपालिका–३ का १८ वर्षीय सुमन ठाकुरको डुवेर मृत्यु भएको हाे । पोखरीमा तीन युवक पौडी खेल्न गएका जनाइएको छ । स्थानीयवासीले पानीमा डुबेका ती युवालाई जिवितै...