पेरु – Nepal Press
पेरु

पेरुमा बलात्कारसम्बन्धी नयाँ कानूनको तयारी, बलात्कारीलाई नपुंशक बनाइने

काठमाडौं । पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन (यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग)लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ । मन्त्रिपरिषद्का सदस्यहरूले यस्तो जानाकारी दिएका हुन् । तीन वर्षीया बालिकाको बलात्कारपछि देशव्यापी आक्रोश बढिरहेका बेला सरकारले कडा कानून ल्याउन लागेको हो । न्यायमन्त्री फेरलिक्स...