पुरुषोत्तम पौडेल – Nepal Press
पुरुषोत्तम पौडेल

माधव नेपालको साथ छाड्दै पुरुषोत्तम पौडेलले भने : ४३ वर्ष बिताएको एमाले छाड्न सकिन

काठमाडौं । नेकपा एमाले विभाजनपछि शुरुमा नेकपा एसमा राखिएका तर कतै गतिविधिमा नदेखिएका नेता तथा पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले पार्टी विभाजनको १ महिनापछि आफू एमालेमै रहने घोषणा गरेका छन् । उनी त्यसअघि माधव नेपाल पक्षको समानान्तर गतिबिधिमा थिए । बाराबाट पटक पटक निर्वाचित लोकप्रिय नेता पौडेल एमालेको खेलकुद...