पाणिनी – Nepal Press
पाणिनी

अर्घाखाँचीको पाणिनी- १ को वडाध्यक्ष कांग्रेसले जित्यो

रुपन्देही । अर्घाखाँचीको पाणिनि गाउँपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसकका उम्मेदवार कमल पोखरेल विजयी भएका छन् । पोखरेल ८१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पधर्मी एमालेका रुद्र पोखरेलले ६५९ मत ल्याए । यहाँ कुल १५६६ मत खसेको थियो ।  

Nepal Press - Live
Nepal Press - Live