अर्घाखाँचीको पाणिनी- १ को वडाध्यक्ष कांग्रेसले जित्यो – Nepal Press

अर्घाखाँचीको पाणिनी- १ को वडाध्यक्ष कांग्रेसले जित्यो

रुपन्देही । अर्घाखाँचीको पाणिनि गाउँपालिका– १ को वडाध्यक्षमा नेपाली कांग्रेसकका उम्मेदवार कमल पोखरेल विजयी भएका छन् । पोखरेल ८१३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पधर्मी एमालेका रुद्र पोखरेलले ६५९ मत ल्याए ।

यहाँ कुल १५६६ मत खसेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर