नेपाल स्काउट – Nepal Press
नेपाल स्काउट

स्काउटमा भण्डारीलाई काम गर्न बाटो खुल्यो, नयाँ नियुक्ति कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिमा नयाँ पदाधिकारी नियुक्ति गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लोकबहादुर भण्डारीलाई हटाएर रविन दाहाललाई राष्ट्रिय संयोजक बनाउने निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । मंगलबार भएको सुनुवाइपछि भण्डारी नेतृत्वको तदर्थ समितिले...