निर्बिकल्प ओली – Nepal Press
निर्बिकल्प ओली

अब एक दशकका लागि निर्बिकल्प ओली !

२०६२–६३ को जनआन्दोलनपछि आमनेपालीले बीपी, पुष्पलाल गणेशमान, मनमोहन जस्ता नेता खोजेका थिए, जसले हिमाल, पहाड र मधेसका जनतालाई हृदयमा राखेर देशहितमा काम गरुन्, मुलुकलाई सुशासनसँगै आर्थिक समृद्धिको दिशामा अघि बढाउन् । उक्त आन्दोलनको बलमा व्यवस्था परिवर्तन भयो, तर नागरिकको जीवनस्तर र देशको अवस्थामा खासै परिवर्तन आएन । संविधानसभाबाट संविधान...