निमा ग्याल्जेन शेर्पा – Nepal Press
निमा ग्याल्जेन शेर्पा

‘अबको केही वर्षमै हेलम्बु सबैभन्दा धनी गाउँपालिका बन्नेछ’

काठमाडौं । स्थानीय तहको निर्वाचन भएको पनि तीन वर्ष बितिसकेको छ । ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूले चुनाव अघि जनतालाई आश्वासनका पोका र दलका घोषणापत्र बोकेर आए । तिनै घोषणापत्र देखाएर जनतासँग भोट मागे र जनप्रतिनिधि बने । अहिले कतिपय जनप्रतिनिधिहरू चुनावको बेला गरेको बाचा र घोषणापत्रहरूप्रति पूरा प्रतिबद्ध...