नरोत्तम वैद्य – Nepal Press
नरोत्तम वैद्य

नरोत्तम वैद्यलाई मुद्दा चलाइएकोमा वागमती कांग्रेस संसदीय दलको आपत्ति (भिडियो)

काठमाडौं । वागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति दिएको अभिव्यक्तिका कारण हत्या दुरुत्साहनको मुद्दा चलाइएकोमा भन्दै नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । वागमती प्रदेशको २०७८/७९ को नीति तथा कार्यक्रमको छलफलका क्रममा वैद्यले प्रदेशसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आफू ‘नाथुराम गोड्से’...