नयाँवर्ष २०७८ – Nepal Press
नयाँवर्ष २०७८

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा नेपाली नयाँवर्षको शुभकामना

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँवर्ष २०७८ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । ट्वीटरमार्फत उनले नवरात्री र विक्रम संवतको अवसरमा नेपाली समुदायलाई शुभकामना दिएका हुन् । बाइडेनले दक्षिण एसियाली र दक्षिणपूर्वी एसियालीलाई विभिन्न उत्सव र चाडपर्वहरुको शुभकामना दिएका हुन् । उनले प्रथम महिला जिल बाइडेन र...