नक्कली किसानहरू – Nepal Press
नक्कली किसानहरू

नक्कली किसानहरू

मौसुफको एक हुकुममा हातमा बञ्चरो, हँसिया, कुटो, कोदालो बोकेर लड्न हिँड्थे किसानहरू मार्थे मरिदिन्थे मौसुफको एक हुकुममा मर्थे मारिदिन्थे ती पो थिए त सक्कली किसान आज कुनै विखण्डनकारीले नक्कली किसानहरू भेला गरेर समृद्ध नेपालकाविरुद्ध नारा लगाइरहेको छ सुखी नेपालीहरू त सुखी नै छन् को हुन् यी विरोध गर्नेहरू ?...